कञ्चनपुरबाट अवैध सामान सहित एक जना पक्राउ

belauri nagarpalika

अत्तरिया – कञ्चनपुरबाट अवैध सामान सहित एक जना पक्राउ परेका छन । भिमदत्त नगरपालिका – ४ बसपार्कबाट भन्सार छली ल्याएर लुकाई राखेको अवस्थामा प्रहरीले अवैध सामान बरामद गरेको हो ।

Karma Consultancy

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले २९ हजार ५ सय मुल्य बराबरका लेडिज कपडा फेला पारेको थियो । उक्त समान संगै एक जना पक्राउ गरेर सोमबार भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरीले जनाएको छ । प्रक्राउ परेकाको नाम भने खुलाइएको छैन ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.