कञ्चनपुरमा एक शिक्षक मृत फेला

belauri nagarpalika

कञ्चनपुर – कञ्चनपुरमा एक शिक्षक मृत फेला परेका छन । बेलडाँडी गाउँपालिका – २ सिंहपाल आधारभूत विद्यालयका शिक्षक मदनराज उपाध्याय मृत फेला परेका हुन । ५० वर्षिय उपाध्याय आफ्नै सुत्ने कोठामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।

Karma Consultancy

विरामी विदामा घर बसेका उपाध्यायको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरले बताए ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.