गोदावरी नगरपालिकाले अत्तरिया चौराहाका त्रिकोणहरुमा वृक्षारोपण गर्ने

अत्तरिया – कैलालीको अत्तरिया चौराहा मा रहेका त्रिकोणहरुमा वृक्षारोपण गरिने भएको छ ।

maya metro hospital

गोदावरी नगरपालिकाले चौराहाको चारैतिर रहेका त्रिकोणहरुमा वृक्षारोपण गर्ने भएको हो । अत्तरिया चौराहालाई सुन्दर र हराभरा बनाउन चारैदिशामा रहेका त्रिकोणहरुमा वृक्षारोपण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

वृक्षारोपणले सुन्दरता बढाउनुका साथै बजारक्षेत्रमा फैलिने प्रदुषणलाई कम गर्न पनि केही हदसम्म सहयोग पु¥याउने विश्वास लिईएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.