बेलौरीको एक बिद्यालयमा चोरी, ३ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरीको एक बिद्यालयमा चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेका छ्न जिल्लाको बेलौरी नगरपालिका – ८ पचुइ स्थित रहेको ज्ञान साधना बाल बिद्या मन्दिरमा सिसिटिभी क्यामरा चोरी गरेको आरोपमा ३ जनालाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।

maya metro hospital

बिहिवार राती करिब ११ बजेको समयमा मह काट्न विद्यालय पसेका सोही ठाउका, अनिल चौधरी , सुनिल चौधरी र रवि चौधरीलाई प्रहरीले बिद्यालयको जाहेरी अनुसार पक्राउ गरेको थियो।

बिद्यालयका सहप्राध्यापक दिपक राज भट्टका अनुसार मह काट्ने आएका ३ जनाको समुहले एक सिसिटिभि क्यामरामा टोडफोड गरि चोरी गरेका थिए ।

EDV bipin Stationary
1 Comment
  1. Santosh Joshi says

    Na xodnu sir tinlai

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.