खाेज्नुहाेस

शुक्लाफाँटा नगरपालिकाको नगरसभाबाट पाँच विधेयक स्वीकृत

Image
navjiwan hospital

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको नगरसभा तथा १५ औं अधिवेशनमा शुक्रबार प्रस्तुत पाँच विधेयक सर्वसम्मत स्वीकृत भएको छ। नगरसभामा निर्णायार्थ प्रस्तुत विद्युतीय तथा अटो रिक्सा दर्ता (सञ्चालन तथा व्यवस्थापनसम्बन्धी) विधेयक, स्थानीय संघसंस्था दर्ता विधेयक, शुक्लाफाटाँ नगरपालिका तथ्याक तथा अभिलेख व्यवस्थापन विधेयक पारित भएका छन्।

शुक्लाफाँटा नगरपालिका सार्वजनिक निजी साझेदारी विधेयक र शुक्लाफाँटा नगरपालिकाको सहकारी ऐन, २०७५ संशोधन विधेयक पारित भएका छन्।

attariya hospital