खाेज्नुहाेस

गोदावरी र धनगढीमा अवैध सामान फेला

Image
file photo
navjiwan hospital

कैलाली- कैलालीको गोदावरी र धनगढीमा प्रहरीले अवैध सामान फेला पारी नियन्त्रणमा लिएको छ । गोदावरी नगरपालिका-५ गेटाबाट करिब ४० हजार ६ सय मूल्यका सुर्ती, गुट्कागायतका सामान शुक्रबार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो ।

त्यस्तै, धनगढी उपमहानगरपालिका–१ बसन्त टोलबाट करिब १४ हजार मूल्यका हरियो केराउ र सिम्ला मिर्चलगायतका अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

attariya hospital