खाेज्नुहाेस

धनगढीका कृषकलाई अनुदानमा च्याउको बिउ

Image
navjiwan hospital

धनगढी- धनगढी उपमहानगरपालिकाको कृषि विकास शाखाले कृषकहरुलाई अनुदानमा च्याउको बिउ वितरण गरेको छ । धनगढी-९ गौरीपुरमा अनुदान सहयोगबाट प्राप्त च्याउको बिउ तथा च्याउ उत्पादन समाग्री वितरण गरिएको उपमहानगरपालिकाले जनाएको हो ।

धनगढी-९ का वडासदस्य नवराज भट्ट र सो वडाकी सामाजिक परिचालक जानकी ताम्राकारको रोहबरमा कृषकहरुलाई अनुदानको च्याउको बिउ र च्याउ उत्पादन सामग्री वितरण गरिएको छ ।

attariya hospital