खाेज्नुहाेस

प्रधानमन्त्री कप : दिउँसो बाग्मती र सुदूरपश्चिम तथा एपीएफ र कोशी खेल्ने

Image
navjiwan hospital

काठमाडौँ- प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज पनि चार वटा खेल हुँदैछन् । कीर्तिपुरमा अहिले साढे ९ बजे कर्णाली र लुम्बिनी प्रदेश तथा मूलपानीमा गण्डकी र मधेस खेल्दैछन् ।

त्यस्तै, दिउँसो सवा एक बजे कीर्तिपुरमा बाग्मती र सुदूरपश्चिम तथा मूलपानीमा एपीएफ र कोशी प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा सात वटा प्रदेश र नेपाल एपीएफ क्लब सहभागी छन् ।

attariya hospital