खाेज्नुहाेस

बाजुरामा मिलको सापटमा चुन्नी बेरिएर एक बालिकाको मृत्यु

Image
navjiwan hospital

बाजुरा – बाजुरामा मिलको सापटमा चुन्नी बेरिएर एक बालिकाको मृत्यु भएको छ। बुढिगंगा नगरपालिका – ८ देउलिसैनका लोकेन्द्र रावलको ५ वर्षीया छोरी आचल रावलको आइतवार साँझ मृत्यु भएको हो।

भरत नेपालीले सञ्चालन गरेको मिलको पछाडीको सापटमा बालिकाकोे चुन्नी बेरीई टाउकोमा चोट लागेर उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।

attariya hospital