वीरगञ्ज नाकाबाट सुदूरपश्चिमका ७ सहित २ सय ६० जनाको उद्धार

वीरगञ्ज- वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा सुदूरपश्चिमका ७ जनासहित दुई सय ६० जनाको उद्धार गरिएको छ । माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकको उद्धार गरेको हो ।

maya metro hospital

उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन् । संस्थाको संरक्षणमा रहेकामध्ये ३८ मधेस प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन् ।

वीरगञ्जस्थित सीमानाकामा माइती नेपाल, आशिष समाजिक नेपाल, आफन्त नेपाल, साना हात नेपाल र नेपाल प्रहरीलगायत मानव बेचबिखनविरुद्ध निगरानीमा सक्रिय छन् ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.