कञ्चनपुरमा लागुऔषधसहित एक किशोर पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन् । प्रहरीका अनुसार भीमदत्त नगरपालिका-१८ महाकाली अस्पतालको शव गृह क्षेत्रबाट १८ वर्षीय किशोर पक्राउ परेका हुन् ।

maya metro hospital

भीमदत्त-७ हल्दुखालका उनलाई वडा प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले एक दशमलव २१ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो । यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

 

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.