धनगढीमा प्रहरीका श्रीमतीलाई सिलाइ कटाइ तालिम

धनगढी- धनगढीमा प्रहरीका श्रीमतीलाई सिलाइ कटाइ तालिम दिन लागिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिमले २४ जना महिलालाई तीन महिने सिलाइ कटाइ तालिम दिन सुरु गरेको हो ।

maya metro hospital

उनीहरूलाई आत्मनिर्भर बनाउन तालिम दिन लागिएको संघले बताएको छ । नेपाल प्रहरी श्रीमती संघले प्रशिक्षक, तालिमका लागि सिलाइ मेसिन, प्रशिक्षार्थीका लागि र लुगा खरिदका लागि रकम उपलब्ध गराउनेछ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.