राष्ट्रिय टिमकी गोलकिपर अन्जनाले गरिन् विवाह

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगरले विवाह गरेकी छिन् । उनले सोमबार भक्तपुर निवासी प्रेमी अविरल लामासँग धुलिखेलमा विवाह गरेकी हुन् ।

maya metro hospital

रौतहटको चन्द्रपुरकी अन्जना त्रिभुवन आर्मी क्लबको गोलकिपर पनि हुन् । उनले २०२१ को डिसेम्बरमा नेपाली यू-१९ टिमको कप्तानी समेत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.