नयाँ व्यवस्थापनका साथ अत्तरियामा सिस्टर्स ब्युटीपार्लर संचालन

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले ब्युटीपार्लरको उद्घाटन गरेका छन् । मेयर भट्टले गोदावरी-१ वरपिपल गल्ली, अत्तरियास्थित सिस्टर्स ब्युटीपार्लर एण्ड कस्मेटिक्स सेन्टरको उद्घाटन गरेका हुन् ।

maya metro hospital

गोदावरी-३ मालाखेतीकी पुष्पा भण्डारीले ८ लाख लागतमा सो पार्लर सञ्चालनमा ल्याएकी हुन् । सञ्चालकका अनुसार यसअघि गोदावरी कम्प्लेक्समा रहेको पार्लरलाई अहिले नयाँ ठाउँमा सारिएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.