कञ्चनपुरमा एक महिला मृत फेला

अत्तरिया- कञ्चनपुरमा एक महिला मृत फेला परेकी छिन् । जिल्लाको बेल्डाँडी गाउँपालिका–१ नवज्योती टोलकी ४७ वर्षीया रुपा सुनार मृत फेला परेकी हुन् ।

maya metro hospital

उनी हिजो (आइतबार) आफ्नै घरमा मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.