धनगढीस्थित एक घरमा आगलागी

धनगढी- धनगढीस्थित एक घरमा आगलागी भएको छ । उपमहानगरपालिकाको वडा नम्बर १५ आमबगैँचा बस्ने ३९ वर्षीया लक्ष्मी सेट्टीको घरमा आइतबार (हिजो) आगलागी भएको हो ।

maya metro hospital

दुई कोठे जस्ताले छाएको सो घरमा कोही नभएको बेला आगलागी हुँदा अन्दाजी ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागीको कारण खुलेको छैन ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.