बैतडीको पञ्चेश्वरमा दुई दिन बिदा

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकाले दुई दिन बिदा दिएको छ । पञ्चेश्वर-४ आम्चौरास्थित प्रसिद्ध कैलपाल धुरा मन्दिरमा आजदेखि लाग्ने जात्राको अवसरमा आज र भोलि दुई दिन सार्वजनिक बिदा दिइएको गाउँपलिकाले जनाएको छ ।

maya metro hospital

कैलपाल धुरा मन्दिरमा हरेक वर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथिमा जात्रा लाग्दै आएको छ । उक्त जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.