सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव ओलीलाई मातृ शोक

धनगढी- सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव सिंह ओलीलाई मातृ शोक परेको छ । उनकी आमा ६८ वर्षीया मनकली देवीको निधन भएको हो ।

maya metro hospital

मुटुसँग सम्बन्धित रोगबाट पीडित रहेकी उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रमममा निधन भएको बताइएको छ ।

उनी डोटीको निर्वाचन क्षेत्र नम्बर ख बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए । जोरायल गाउँपालिका२ गरुढ स्थायी घर भएका प्रदेश सभा सदस्य ओली धनगढीमा बसोबास गर्दै आएका छन् ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.