आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै

 

आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस । विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयूक्त राष्ट्रसंघको आह्वानमा सन् १९४९ देखि हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ।

maya metro hospital

नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भएपनि दासताको परिवर्तित स्वरुपले विश्वमा चुनौतिपुर्ण बनिरहेको छ। हरेक वर्षको डिसेम्बर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयूक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रलगायत संसारभर मनाउने चलन छ ।

नेपालमा  चन्द्र शमसेर जंगबहादुर राणाले  १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गरेका थिए ।

attariya hospital

नेपालमा आन्तरिक तथा बाह्य बेचबिखन जस्ता आधुनिक दासत्व बढिरहेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.