कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले अवैध सामान बरामद गरेको छ । बिहीबार भीमदत्त नगरपालिका-९ ब्रह्मदेवबाट करिब ७४ हजार मूल्यका अवैध समान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
फेयरलवली क्रिम, कलगेटलगायतका भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले बताएको छ ।