नेपाल सुपर लिग : आज धनगढी र बुटवल लुम्बिनी खेल्दै

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल)मा आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसी खेल्दैछन् । बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा खेल सुरु हुनेछ ।

maya metro hospital

हिजो भएको खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेसँगै दुवै टोलीको दुई खेलमा समान चार अङ्क भएको छ ।

पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २–० गोलले र पोखराले एफसी चितवनलाई १–० गोलले हराएको थियो ।एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन् ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.