कञ्चनपुरमा इन्जिनियर कुटिए, ठेकेदारसहितका चार जनाविरुद्ध उजुरी

कञ्चनपुर- कञ्चनपुरको लालझाडीका इन्जिनियर रामप्रसाद अवस्थीमाथि कुटपिट भएको छ । उनीमाथि निर्माण व्यवसायी समेत रहेका भीम रानाको समूहले कुटपिट गरेको हो ।

maya metro hospital

कन्दकला कन्स्ट्रक्सनले गत आर्थिक वर्षमा लिएको सडक निर्माणको ठेक्का साइट निरीक्षणका क्रममा इन्जिनियर अवस्थीमाथि कुटपिट भएको बताइएको छ ।

ठेकेदार रानासहितका चार जनाविरुद्ध उजुरी परेको कञ्चनपुर प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलौरीले उनीहरुलाई पक्राउको तयारी गर्दैछ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.