धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी – कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका – ११ बेलास्थित सडकमा से.२ प २६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–५ बस्ने ३८ वर्षीय खेम चौधरीको मृत्यु भएको हो ।

maya metro hospital

मंगलबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा निसर्ग अस्पताल धनगढी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.