एमाले अध्यक्ष ओली बैतडी आउँदै

बैतडी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बैतडी आउँदैछन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उद्घाटन गर्न अध्यक्ष ओली बैतडी आउन लागेका हुन् ।

maya metro hospital

अध्यक्ष ओलीसहित केन्द्रीय कमिटिका पदाधिकारी र सदस्यहरु दिउँसो २ बजे बैतडीको अनारखोली पुग्ने बताइएको छ । भोलि बिहान साढे ८ बजे झुलाघाटमा यात्रा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.