केपी ओली कपको सेमिफाइनल समीकरण पूरा

काठमाडौं – पोखरामा जारी केपी ओली कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबारको खेलपछि बागमती प्रदेश, एपीएफ क्लब, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब अन्तिम चारमा पुगेका छन् ।

maya metro hospital

समूह ए बाट बागमती, समूह बी बाट एपीएफ, समूह सी बाट मधेश र समूह डीबाट त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.