बैतडीमा जिप दुर्घटना

बैतडी– बैतडीमा जिप दुर्घटना भएको छ । सोमबर बिहान जिल्लाको सगास गाउँपालिका–३ डुँडै नजिक सु प प्र ०४००१च००४३ नम्बरको जिप दुर्घटना भएको हो ।

maya metro hospital

पाटन नगरपालिका–१० को ठाँटाबाट सिगास–३ तर्फ यात्रु लिन गइरहेको गइरहेको जिप ब्रेक फेल भएर दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ ।

citizen security services

जिपमा चालक धर्म कुँवर मात्रै रहेका र उनी सकुशल रहेका प्रहरीले जनाएको छ ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.