धनगढीमा लागुऔषधसहित एक किशोर पक्राउ

धनगढी– धनगढीमा लागुऔषधसहित एक किशोर पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीस्थित शिव मन्दिर नजिकबाट २९० मिलिग्राम लागुऔषधसहित १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।

maya metro hospital

धनगढी२ का उनलाई सोमवार राति प्रहरी चौकी त्रिनगरको टोलीले लागुऔषधसहित पक्राउ गरेको हो ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.