कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना

धनगढी- कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना भएको छ । धनगढी आउँदै गरेको से १ ख १४३८ नम्बरको ट्रक दुर्घटना भएको हो ।

Karma Consultancy

जिल्ला प्रहरी कार्यालय कैलालीले मिनी ट्रकमा मानिससमेत सवार रहेको जानकारी प्राप्त भएको र विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । प्रदेश ट्राफिक र प्रहरीको टोली घटनास्थल तिर गएको बताइएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.