खाेज्नुहाेस

वनबासामा एक महिला मृत फेला 

Image
navjiwan hospital


अत्तरिया – भारतको वनबासामा एक महिला मृत फेला परेकी छिन । सोमबार चम्पावत वनबासा गडिगोठको पुल नहर छेउमा बेवारिसे महिलाको शव फेला परेको हो । 

महिलाको शव पोस्टमार्टमको लागि भारतको टनकपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ति महिला नेपाली पनि हुन सक्ने भएकाले कुनै महिला हराएको भए प्रहरीमा खवर गर्न आग्रह गरिएको छ । 

attariya hospital