कैलालीबाट चरेससहित एक वृद्ध पक्राउ

धनगढी – कैलालीबाट चरेस सहित एक वृद्ध पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका – ७ मनहेराबाट चरेस सहित ६१ वर्षीय मोतीलाल बोहरा पक्राउ परेका हुन् ।

Karma Consultancy

उनको साथबाट ८८० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बझाङको सुर्मा गाउँपालिका – २ का बोहरा आइतवार राति पक्राउ परेका थिए ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.