त्रिपुरासुन्दरी मेलाका लागि दशरथचन्द नगरपालिकामा सार्वजनिक विदा

अत्तरिया – बैतडीको त्रिपुरासुन्दरी मेलाका लागि दशरथचन्द नगरपालिकामा सार्वजनिक विदा दिइएको छ । दशरथचन्द नगरपालिका – ८ मा रहेको त्रिपुरासुन्दरी मेलाका लागि मंसिर ६ गते विदा दिइएको हो ।

Karma Consultancy

कार्तिक शुक्ल नवमीका दिन लाग्ने मेलाका लागि कार्यालय प्रमुख स्तरिय एक दिन विदा दिने निर्णय भएको नि. प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिंह थापाद्धारा जारी सूचनामा उल्लेख छ ।

citizen security services

विदाको दिन नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, स्थानीय संघ–संस्थाहरु बन्द हुने सूचनामा उल्लेख छ ।

attariya hospital

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.