बैतडीमा एक पुरुष मृत फेला

बैतडी- बैतडीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–५ कुमालीका ४५ वर्षीय नरेश जोशी मृत फेला परेका हुन् ।

maya metro hospital

उनी दशरथचन्द–५ कै मुल्याभिटो काठोमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.