अत्तरिया – कैलालीको अत्तरियामा महाकालेश्वर धार्मीक महोत्सव सुरु भएको छ ।
गोदावरी नगरपालिका – १ अत्तरियामा रहेको महाकालेश्वर मन्दिरलाई धार्मीक पर्यटकिय स्थलको रुपमा विकास गर्न आयोजित धार्मीक महोत्सव आइतबार देखि सुरु भएको हो ।
महाकालेश्वर धार्मीक महामहोत्सव मूल समारोह समितिको आयोजनामा संचालित धार्मीक महोत्सव मंसिर १० गते सम्म सञ्चालन हुने छ ।