बैतडीमा एक घरमा आलागी

बैतडी – बैतडीको एक घरमा आगलागी भएको छ ।

maya metro hospital

जिल्लाको डिलाशैनी गाउँपालिका– ७ बाइमका जनकराज जोशीको घरमा आगलागी भएको हो । सानो बच्चाले सलाई समातेर खेलीरहेको र सलाईको काँटी कोरेर खाटमुनि फालेपछि आगलागी भएको बताईएको छ ।

joshi vada pasal 2

आगलागीबाट जोशीको कोठमा रहेको फ्रिज, दुई खाट, कपडा लगायतका सामग्री जलेको र करिब ५० हजार बराबरको क्षती भएको प्रहरीले बताएको छ । आगलागी हुनेबित्तिकै थाहा पाएका कारण थप क्षति हुन नपाएको जोशीले बताए ।

स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.