कैलालीमा एक युवतीको करणी आरोपमा ४५ वर्षिय पुरुष पक्राउ

धनगढी – कैलालीमा एक युवतीको करणी आरोपमा ४५ वर्षिय पुरुष पक्राउ परेका छन । जिल्लाको लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारकी ३० वर्षिया युवतीलाई करणी गरेको आरोपमा स्थानीय ४५ वर्षिय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

Karma Consultancy

मानसिक सन्तुलन ठिक नभएकी ३० वर्षीया युवतीको करणी आरोपमा स्थानीय प्रकाश जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घरमा कोही नभएको मौका छोपी बुधवार साँझ करीव ६ बजे जैसीले करणी गरेको प्रहरीले जनाएको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.