गोदावरीबाट लागुऔषध सहित एक युवक पक्राउ

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन । लागुऔषध खैरो हिरोइन सहित गोदावरी नगरपालिका – ८ श्रीपुरका २० बर्षिय अनित चौधरी पक्राउ परेका हुन ।

maya metro hospital

विशेष सूचनाको आधारमा प्रहरी पोष्ट श्रीपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा चौधरीको साथबाट १५० मिलीग्राम लागु औषध खैरो हिरोईन बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । चौधरीलाई नियन्त्रण लिइ थप अनुसन्धान भइरहेको प्रहरीले भनाई छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.