डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु

डोटी – डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। आदर्श गाउँपालिका – ५ लामखाल स्थित कच्चि सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१००२ त ५३९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १३ वर्षिय बालक प्रशान्त सिंहको मृत्यु भएको हो ।

maya metro hospital

ट्याक्टर सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। ट्याक्टर र ट्याक्टर चालक २४ वर्षीय प्रेम ठकुल्लालाई जिल्ला जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा लिएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.