कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

कैलाली – मोटरसाईकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु भएको छ ।

maya metro hospital

जिल्लाको भजनी नगरपालिका–६ नवलपुर भित्री सडकखण्डमा आइतबार राति पौने ९ बजेतिर मोटरसाईकल दुर्घटना हुँदा सोही ठाउँका २२ वर्षिय तारा चौधरीको मृत्यु भएको हो ।

joshi vada pasal 2

चौधरीले चलाएको सुपप्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर गम्भीर घाईते भएका उनको कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.