अत्तरियामा बिक्रीका लागि राखिएका प्लास्टिकका माला नगरपालिकाद्धारा जफत

अत्तरिया – कैलालीको अत्तरिया बजारमा बिक्रीका लागि राखिएका प्लास्टिकमा माला गोदावरी नगरपालिकाले जफत गरेको छ । तिहारमा गोदावरी नगरपालिका क्षेत्रमा प्लास्टिका माला निशेष गरिएकाले बजार क्षेत्रमा विक्रीका लागि राखिएका प्लास्टिकका माला जफत गरिएको हो ।

Karma Consultancy

नगरपालिकाले नगर प्रहरी परिचालन गरेर माला जफत गरेको जनाएको छ ।

citizen security services

नगर प्रहरी सहायक निरीक्षक मोहन देव पन्तले अत्तरिया बजार क्षेत्रमा बिक्रीका लागि राखिएका प्लास्टिकका माला र अन्य पुजाका सामान बरामद गरिएको बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.