कैलालीमा एक पुरुषको शव फेला By अत्तरिया अनलाइन On कार्तिक २६, २०८० ०९:३६ धनगढी – कैलालीमा एक पुरुषको शव फेला परेको छ । टीकापुर नगरपालिका–१ बनगाउँ बिच्का पुरुवामा अन्दाजी ६० वर्षीय पुरुष शनिवार फेला परेका हुन । मृत भेटिएका पुरुषको नाम, थर वतन भने नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।