कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जिल्लाको कृष्णपुर नगरपालिका, वाणीमा मोटरसाइकल दुर्घटना हुँदा चालक बैतडीको पुर्चौडी नगरपालिका–७ का २५ वर्षीय करन साउद र पछाडि सवार २८ वर्षीय प्रकाश जोशी घाइते भएका हुन् ।

Karma Consultancy

ट्राफिक प्रहरी अत्तरियाका अनुसार गएराति धनगढीबाट महेन्द्रनगर जाने क्रममा बा२ब ८९५० नम्बरको मोटरसाइकल दुर्घटना भएकोे थियो ।

citizen security services

दुर्घटनामा घाइते दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.