धनगढीका सामुदायिक विद्यालयका विद्यार्थीको ‘ड्रेस कोड’ एउटै हुने

धनगढी- धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको ड्रेस कोड एउटै हुने भएको छ ।

maya metro hospital

उपमहानगरको १५ गते बसेको शिक्षा समितिको बैठकले एकरुपता ल्याउनका लागि सामुदायिक विद्यालयका विद्यार्थीहरुको ड्रेस कोड एउटै तोक्ने निर्णय गरेको हो ।

joshi vada pasal 2

ड्रेस कोड के कस्तो तोक्ने भन्ने विषयमा सामुदायिक विद्यालयहरुलाई आगामी मंसिर १५ गतेभित्र विवरण पेस गरिसक्न समयसीमा पनि तोकिएको छ ।

उपमहानगरभित्र हाल ७२ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.