बैतडीमा भारतको सहयोगमा बर्थिङ सेन्टर निर्माण हुने

बैतडी- बैतडी र मुस्ताङमा भारतको सहयोगमा बर्थिङ सेन्टर निर्माण हुने भएको छ । भारतीय राजदूतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बैतडीमा एउटा र मुस्ताङमा दुई वटा बर्थिङ सेन्टर बनाउने सहमति भएको हो ।

maya metro hospital

यी दुई जिल्लामा बर्थिङ सेन्टरका लागि सम्झौता गरिएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा उक्त सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.