कृष्णपुरमा जंगली हात्तीको बथानले तीन घर भत्कायो

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुरमा जंगली हात्तीको बथानले ३ घर भत्काएको छ । कृष्णपुर नगरपालिका–४ मा गयराति तीन वटा घर हात्तीले भत्काएको हो ।

maya metro hospital

कृष्णपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष धर्म बहादुर सिँहका अनुसार हात्तीको बथानले स्थानीय श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर भत्काएको छ ।

joshi vada pasal 2

हात्तीले स्थानीयका दर्जनौ विघामाको धानबालीमा पनि क्षति पुयाएको स्थानीयले बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.