एसियाली खेलकुदको क्वार्टरफाइनलमा अफगानस्थान ११६ रनमा अलआउट

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा अफगानस्थानले क्वार्टरफाइलमा श्रीलंकालाई ११७ रनको लक्ष्य दिएको छ ।

maya metro hospital

टस हारेर ब्याटिङ गरेको अफगानस्थानले १८.३ ओभरमा ११६ रन बनाउँदै अलआउट भएको हो ।

 

 

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.