बैतडीमा भिरबाट लडेर किशोरीको मृत्यु

बैतडी – बैतडीमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।

maya metro hospital

जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ वर्षीया सुमिता बिष्टको भिरबाट लडेर मृत्यु भएको हो ।

joshi vada pasal 2

शनिबार साँझ ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको ज्यान गएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.