बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु

 

बैतडी – बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ बर्षिया सुमिता बिष्टको शनिबार भीरबाट लडेर मृत्यु भएको हो।

maya metro hospital

दिउँसो ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर सुमिताको ज्यान गएको स्थानीयले बताएका छन्। भीरबाट लडेर किशोरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ । किशोरी श्रीपन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन् ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.