अत्तरियाबाट ९ जुवाडे पक्राउ

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १ अत्तरियाबाट ९ जुवाडे पक्राउ परेका छन । स्थानीय ६० वर्षीय दुर्गा घलेको घर भित्र जुवातास खेलिरहेको अवस्थामा घले सहित ९ जना जुवाडे पक्राउ परेका हुन ।

maya metro hospital

शनिबार इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५५ हजार ८५ रुपैयाँ र पाँच बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.