कैलालीबाट २ बालक बेपत्ता

अत्तरिया – कैलालीबाट २ बालक बेपत्ता भएका छन । धनगढी उप–महानगरपालीका – ५ का १४ बर्षिय प्रशान्त जोशी र १३ बर्षिय बिप्लप बम बेपत्ता भएका हुन ।

maya metro hospital

ग्यालेक्सी बोर्डिङ स्कुल धनगढीमा अध्ययन ति बालक हराएको रिपोर्ट आफन्तले प्रहरीकोमा गराएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2

प्रहरीले खोजतलास गर्दा समेत बालक फेला नपरेकोले देख्ने जो कोहिलाई प्रहरीमा खबर गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.