सेहरीबाट लागुऔषध सहित १ जना पक्राउ

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ९ सेहरीबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन ।

maya metro hospital

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलिले सेहरीबाट धनगढी उपमहानगरपालिका – ११ वेलादेवीपुर का ३५ बर्षिय हरिद्वारी रानालाई पक्राउ गरेको हो ।

joshi vada pasal 2

सेहरी गाउँको कच्ची सडकमा हिडिरहेको अवस्थामा शंका लागि लागि चेकजाँच गर्दा उनको साथबाट १ ग्राम १९० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

पक्राउ परेका रानामाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.